तस्विरमा उपत्यकाको तमु ल्होसार
पुस १५, २०७३-
गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर आज शुक्रबार पुस १५ गते ‘तमू ल्होसार’ पर्व मनाउँदैछन् । ल्होसारको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर र विदेशमा रहेका तमू संघ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । तमू संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ। तमू ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। तमू ल्होसारका अवसरमा उपत्यकामा आयोजित विभिन्न झलकहरु इकान्तिपुर
No comments:
Post a Comment