• Breaking News

    Monday, January 2, 2017

    सप्तरीमा सोह्र हजार गाँजाको बोट नष्ट







    राजविराज–गाँजा फडानी अभियान अन्तर्गत प्रहरीले सप्तरीबाट सोह्र हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार,
    –जिल्लाको तीन नगरपालिकासहित ३५ गाविसहरुबाट सो गाँजाको बोट नष्ट गरिएको हो ।
    –जिल्लामा गाँजाको लेनदेन बढन थालेपछि गत मङसिरबाट एक महिने गाँजा फडानी अभियान थालिएको थियो ।
    –अभियान अन्तर्गत मातहतका प्रहरी ईकाईहरुलाई आ–आफ्नो ईकालाभित्र रहेका गाँजाको बोटहरुलाई नष्ट गर्न दिर्नेशन समेत दिइएका थियो ।
    –प्रहरीले राजविराज, शम्भुनाथ र कञ्चनरुप नगरपालिकाबाट गाँजाको बोट नष्ट गरेको छ ।
    –त्यस्तै जिल्लाको बैरवा, कल्याणपुर, ईनर्वा, फुलबडिय, हर्दिया, पिप्रा–पश्चिम, भारदह, बकधुवा, जण्डोल, सितापुर, रायपुर, तेह्रौता, बसबिट्टी, पातो, औरही, भुतही, बोदे बरसाईन, मानराजा लगायतका गाविसहरुमा स्थानियहरुले घर वरपर तथा करेसाबारीमा लगाएको गाँजाको बोट काटेर नष्ट गरिएको हो ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel