• Breaking News

    Tuesday, January 3, 2017


    आगलागीबाट पाँच लाखको क्षति



    पाँचथर –  पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा आज आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ ।

    आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, सुनचाँदीलगायतका सामग्री जलेर खरानी भएको स्थानीय विक्रम केरुङले जानकारी दिए ।

    भान्साकोठाबाट सुरु भएको आगलागी स्थानीयको सक्रियतामा दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel