• Breaking News

    Monday, January 2, 2017

    आमिर खानकी 'छोरी' कमल हसनसँग काम गर्न चाहन्छिन्








    फिल्म ‘दंगल’मा आमिर खानकी छोरी बनेकी फतिमा सना शेखले कमल हसनसँग काम गर्ने इच्छा भएको बताएकी छन्। ‘चाची ४२०’ मा बाल कलाकारकारुपमा कमल हसनसँगै काम गरेकी फतिमाले पुनः एकपटक हसनसँगै काम गर्ने आफ्नो रहर भएको बताएकी हुन्।

    उनले भनेकी छन्, ‘चाची ४२० आउँदा म सानै थिएँ। धेरै कुरा याद त छैन तर कमल हसन सरसँग मैले रमाइलो समय विताएको थिएँ भन्ने थाहा छ। म फेरि पनि उहाँसँग काम गर्न चाहन्छु।’रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel