• Breaking News

    Saturday, January 7, 2017


    कालिमाटीको प्लाटिनम होटलमा आगलागी




    काठमाडौ– काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टिमोडमा रहेको होटल प्लाटिनम एण्ड स्पामा आगलागी भएको छ ।

    ललितपुर उपमहानगरपालिका–५ जाउलाखेल घर भएका ५३ बर्षीय पोकेश गुप्ताले सञ्चालन गर्दै आएको होटल प्लाटिनम एण्ड स्पाको दोस्रो तलाको हाउस किपिङ टेलर रुममा शनिबार अचानक करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीका कारण ३ लाख ४५ हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel