• Breaking News

    Monday, December 26, 2016


    निखिलको 'किङ' पनि पुस २८ मै: यस्तो छ दोस्रो ट्रेलर


    यस अघि पुस २९ गते रिलिज हुने भनेर घोषणा गरिएको निखिल उप्रेती स्टारर 'किङ' अब पूर्व-निर्धारित मितिभन्दा एक दिन अगाडी रिलिज हुने भएको छ।
    फिल्म बिहिबार पुस २८ गते रिलिज हुने भएको छ। 'किङ'ले दोस्रो ट्रेलर रिलिज गर्दै नयाँ प्रदर्शन मिति तोकेको हो।


    सबिर श्रेष्ठ निर्देशन तथा जयन श्रेष्ठको निर्माण रहेको फिल्ममा निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाही, जगन श्रेष्ठ रुपा राणा तथा प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ। सेतोपाटी






    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel